प्रत्येक मानिसको जीवनमा यस्तो समय पनि आउँछ जब चारैतिरबाट निराशा नै निराशाले घेर्छ। मनमा असफलता र हारको डर हावी हुन्छ। यी विपरीत परिस्थितिको सामना गरेर जुन व्यक्ति आफूलाई हिम्मत र हौसला दिँदै अघि बढ्छ निराशाले आफैँ उसका अगाडि घुँडा टेक्छ र जित र सफलताले उसको पैताला चुम्न थाल्छ। त्यसैले निराशा र सन्देहलाई कहिल्यै आफूमाथि हावी हुन दिनुहुँदैन।
आफूसित भएको नराम्रो कुरामा पश्चाताप गरेर स्वयंलाई दुःख दिनुहुँदैन। संसारमा सायदै यस्तो कुनै मानिस होला जसले असफलताको स्वाद चाख्नु नपरेको होस्। त्यसैले आफूलाई दुःख दिनु वा परिस्थितिलाई दोषी ठहर्याउनुको साटो परिस्थितिसँग लड्न सिक्नुपर्छ।
आफ्नो गल्तीबाट त सबैले सिक्छन् यदि अरूको गल्तीबाट पनि सिक्ने हो भने ती गल्ती गर्नबाट बच्न सकिन्छ।
यदि आफूलाई संशय र निराशाको स्थितिमा पाइयो भने यी २० कुरालाई मनन गर्नु आवश्यक छः
१. असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।
२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।
४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।
६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।
७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।
८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।
९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।
१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।
११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।
१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक
विचार भर्नुपर्छ।
१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।
१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।
१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।
१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।
१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।
१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।
१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।
२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न गर्नुपर्छ।
सर्टकटबाट सफलता पाउन सकिँदैन
सर, पर्सि मेरो फिजिक्सको परीक्षा छ, मलाई केही महत्त्वपूर्ण प्रश्न बताइदिनुस् न— रोहितले आफ्ना छिमेकी फिजिक्स टिचरसँग आग्रह गरे।
रोहित, तिमीले मन लगाएर पढ्नुपर्र्याे, किनभने यो तिम्रो बोर्डको परीक्षा हो। त्यसैले म तिमीलाई कुनै महत्त्वपूर्ण प्रश्न बताउँदिन, शिक्षकले उत्तर फर्काए।
यद्यपि रोहितले मानेनन्, उनले आफ्नो एउटा साथीको सल्लाहमा बजारबाट गेसपेपर किने। परीक्षाको रिजल्ट आएपछि जब उनले आफ्नो फिजिक्सको नम्बर देखे, उनी छाँगोबाट खसेझैं भए किनभने यो विषयमा उनको पासिङ माक्र्स पनि आएको थिएन।
रोहित मात्र त्यस्ता विद्यार्थी होइनन् जो सर्टकट बाटोबाट सफलता पाउन चाहन्छन्। रोहितजस्तो अनेकौं किशोर-किशोरी भेटिन्छन् जो सफलता त चाहन्छन् तर त्यसका लागि मेहनत भने गर्दैनन्।
सफलता रूखमा फलेको कुनै फल होइन, जसलाई जतिबेला मन लाग्यो त्यतिबेला टिप्न सकियोस्, वैज्ञानिक लिर्डनले भनेका थिए- हिजो हामी के थियौं र आज हामी के छौं, यो यस कुरामा निर्भर गर्छ कि हिजो हामीले के गर्यौं र आज के गर्दैछौं।
आजको युगमा हरेक व्यक्ति सफलताका लागि अत्तालिएका छन्। संसारका धेरैजसो सफल मानिसले आफ्नो काम पूरै लगन र गम्भीरताका साथ गर्छन्। आफ्नो विषयको पूरा जानकारी राख्छन् साथै उनीहरू सफलता पाउन वा नामका लागि कहिल्यै हतारिदैनन्।
जब हामी कुनै काम गरिरहेका हुन्छौं तब त्यसमा सफलता पाउन कैयौं प्रकारका निर्णय लिनुपर्छ। जसको नतिजा राम्रो पनि हुन सक्छ र खराब पनि।
वास्तवमा समस्यासँग भिड्नु जीवन हो सफलताको वास्तविक आनन्द तब मात्र प्राप्त हुन्छ जब हामी संघर्ष गछौर्ं, तर यस क्रममा आफ्नो उत्साहलाई अलिकति पनि डगमगाउन दिनु हुँदैन। त्यसपछि मात्र सफलता प्राप्त हुनसक्छ। किनभने पटक-पटक लड्नु अनि उठ्नु र संघर्ष गर्नुनै सफलताका लागि गरिएको साँचो प्रयास हो।
सफलताका लागि धैर्य, लगन, इमान्दारी, कडा मेहनत एवं आत्मविश्वास अत्यावश्यक छन्। आफ्नो जीवन सफल बनाउन प्रत्येक काम पूरै लगनका साथ गर्नुपर्छ। सफलता हाम्रो नजिक आफै हिँडेर आउँदैन। यसका लागि बाटो हामी आफैंले बनाउनुपर्छ। मेहनत र दृढ अठोटबाटै सफलताको बाटो खुल्छ।

No comments:
Post a Comment