विद्यालयको साम्बा

महिला दूध आइसक्रिममा छड्के

बेलायतको कानुनअनुसार मानिसको दूधबाट बनेको परिकार बिक्री गर्नुलाई गैरकानुनी नमानिने हुँदा यसको बिक्रीलाई कुनै किसिमको रोक नलाग्ने कम्पनीले जनाएको छ । अहिले यो कम्पनीलाई भिक्टोरिया हिलीले दूध आपूर्ति गर्दै आएकी छिन् । दैनिक ३० बोतल दूध आपूर्ति गर्दै आएकी भिक्टोरियाको दूधबाट ५० जनालाई पुग्ने आइसक्रिम उत्पादन हुने गरेको छ । कम्पनीले अनलाइनमार्फत पनि महिला दूधको माग गरिरहेको छ । आइसक्रिम पार्लरले अहिले बेबी गागा आइसक्रिमका साथमा दूध पनि बिक्री गर्न थालेको छ ।
कुक चाहियो

महिला यौन दिवस मनाइयो

गराएकी थिईन् ।
अन्त्यमा...

यौनलाई लिएर सर्वाधिक बढी हिंसा कहाँ हुन्छ भनेर इन्टरनेसनल मेन एन्ड जेन्डर इक्विलिटीले गरेको सर्वेक्षणमा भारत शीर्ष स्थानमा देखा परेको छ । उक्त सर्वेक्षणअनुसार भारतमा प्रत्येक ४ जना पुरुषमा एक जनाले महिला माथी यौनजन्य हिंसा गर्छन् भने प्रत्येक ५ लोग्नेमध्ये एक जनाले आफ्नो श्रीमतीलाई यौनसम्पर्क गर्न बाध्य तुल्याउँछ । १८ वर्ष देखि ५९ वर्ष उमेरका करिब ११ हजारभन्दा बढी महिलामा गरिएको सर्वेक्षणअनुसार सबैभन्दा कम यौन हिंसा ब्राजिलमा २ प्रतिशत हुने गरेको पाइयो भने चिली, क्रोएसिया र रुवान्डामा ९ प्रतिशत महिला हिंसा हुने गरेको पाइयो । श्रीमती र महिला साथीहरूसँग यौनसम्बन्धका बेला सम्मान गर्नेमा क्रोएसियनहरू शीर्ष स्थानमा देखा परे । त्यहाँका ८२ प्रतिशत पुरुषले महिलालाई यौनसम्पर्कका लागि सम्मान प्रकट गर्ने गरे को पाइयो भने ब्राजिल, चिली र मेक्सिकोका ५० प्रतिशत पुरुषले मात्र महिलालाई सम्मान गर्ने गरेको पाइयो । सर्वेक्षणमा भारतका ६५ प्रतिशत पुरुष परिवारको सम्बन्ध बिगि्रन नदिन पनि महिलाले यौनजन्य हिंसाहरू सहनुपर्ने मान्यता राखेको देखियो । विभिन्न ६ देशमा गरिएको सर्वेक्षणमा भारतका पुरुषहरू यौनजन्य हिंसाको क्षेत्रमा सर्वाधिक बढी अपराध गर्ने व्यक्तिको सूचीमा परेका छन् । घरमा हिंसा गर्ने पुरुषहरू बाहिर कुनै पनि किसिमको हिंसा नगर्ने किसिमका समेत देखिए ।
No comments:
Post a Comment